Grab this!

We are providing an AUTHOR page after you submit at least of 5 articles.

Posts tagged ‘saurav’

Seasoned River

– Poem by: Saurav Karki I sat down on the loungeAnd my thoughts start to poundGuess what I foundAs I looked deep into man’s race As a Tree grows stage by stageSo does our life from phase by phase It sprouts with the morning dewSpread out buds not a few Then a man has come […]

29 January 2019 - Poems- CommentsRead More »

जिन्दगी

– सौरभ कार्की ए जिन्दगी! किन रिसाउँछ्स् रे यसरी? म त दुई दिनको पाहुना न हुँ! आएँ यहाँ यतै कतै नजिकबाट केही जिम्मेवारी बोकेर अब चुपचाप आफ्नो काम सकेर गैहाल्नु छ सुटुक्क यहाँबाट फर्केर तेरो माया लाग्नु अघि बाँच्ने रहर जाग्नु अघि! जिन्दगीमा घुम्ति मोड अनेक आउँछन् अनि जान्छन् पनि, तर केही यस्ता मोडहरु आउँछन्, […]

29 January 2019 - Poems- CommentsRead More »

बलात्कार

– सौरभ कार्की सेतो बाक्लो कुहिरोभित्र ढाकिएको प्रतिबिम्ब जब सलबलाउँछ घामको अभावमा नाच्दछ युगको अन्धकार बुख्याँचा असभ्य ताण्डव रतिको रागमा । जसरी छिर्छ अन्धकार गोलमा अपराधी जीव बिक्छ्न् सस्तो मोलमा दाग लगाएर मानवताको खोलमा सन्तुष्टि संकीर्ण बन्छ वीर्य झोलमा यो सब रमिता टुलुटुलु हेर्दछ मानव अनि भाग्दछ ईश्वर सुदूर टोलमा । हावाले हल्लाएर पातहरु पिपलका […]

13 December 2018 - Poems- CommentsRead More »